स्थानीय समाचार

फेदाप गाउँपालिका ५ को नवनिर्मित भवन उद्घाटन

तेह्रथुम। फेदाप गाउँपालिका वडा नं. ५ को नवनिर्मित प्रसाशनिक कार्यालय उद्घाटन कार्यक्रम आज सप्पन्न भएको छ । तत्कालिन शान्ति तथा पुनःनिर्माण मन्त्रालयको आर्थिक सहयोग १७ लाख पचास हजार र हाल फेदाप गाउँ कार्यपालिकाको २४ लाख...

शिक्षकलाई अनिवार्य पोशाकः नलगाए भत्ता रोक्का

ताप्लेजुङ। ताप्लेजुङको मैवाखोला गाउँपालिकाले नियमित पठनपाठन शुरु गरेको छ । उक्त गाउँपालिकामा कार्यरत शिक्षकले तोकिएको पोशाक नलगाई विद्यालय गएको पाइएमा पोशाक भत्ता रोक्का गर्ने जनाएको छ । कोरोना भाइरसका कारण लकडाउन भएदेखि हालसम्म सो गाउँपालिकाले...

जसपाका नेता चेम्जोङ् दमकमा

दमक। झापाकाे दमकमा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङले अगुवा नेताहरूसँग भेटघाट गरेका छन् । भेटकाे क्रममा नेता चेम्जाेङले अबको नेपाली राजनीति त्रीपक्षीय शक्ति संघर्षबाट अघि बढ्ने बताएका छन् । पूर्वमन्त्री...

झापामा राजसंस्था पुनःस्थापनाको माग गर्दै राप्रपाको जनसभा

दमक। राजसंस्था सहितको हिन्दुराष्ट्र माग गर्दै झापामा राष्ट्रिय प्रजातन्त्र पार्टीले जन प्रर्दशन गरेको छ । राजसंस्थासहितको हिन्दुराष्ट्र माग गर्दै झापामा राप्रपाले काकरभिट्टा देखि विर्तामोडसम्म मोटरसाइकल ¥याली गर्दै जनप्रर्दशन गरेको हो । धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता...

दमकमा भाषा तथा कम्प्यूटर इन्स्च्यिूट सञ्चालकहरु संगठित

दमक। दमकमा सञ्चालनमा रहेका विषय भाषा तथा कम्प्यूटर सिकाउने ईन्स्टिच्यूटहरु औपचारिक रूपमा संगठित भएका छन् । आज सम्पन्न इन्स्च्यिूट सञ्चालकहरुको भेलाले साझा संगठनका रुपमा ल्याङवेज एण्ड कम्प्यूटर इन्स्च्यिूट एशोसियसन अफ दमक गठन गरेकाे हाे । तदर्थ...