स्थानीय समाचार

मिक्लाजुङका कृषकहरु पुरस्कार पाउने भएपछि खेती गर्न उत्साहित

रवि। पान्थरको मिक्लाजङ गाउँपालिकाले यस बर्ष देखि ४० मुरीभन्दा बढी धान, ४ फिट अग्लो र २० फिट लम्बाई भएको मकैको थाङग्रो उत्पादन गर्ने कृषकलाई एक लाख पुरस्कार दिने भएको छ । गाउँपालिकाभित्र उत्पन्न हुने खाद्यान्न...

विश्वव्यापी अनलाइन हाक्पारे प्रतियोगिता ‘‘साम्केलो केलो केवाफुङ’’ चरणमा प्रवेश

झापा। प्रथम विश्वव्यापी अनलाइन हाक्पारे प्रतियोगिता २०२० सोमबारबाट तेस्रो चरण ( साम्केलो केलो केवाफुङ ) मा प्रवेश गरेको छ । याक्थुङ हाक्पारे साम्लो सजुमको आयोजना तथा सेवारो टि.भि.को मुख्य प्रायोजन रहेको यस हाक्पारे प्रतियोगिता गत...

पत्रकार महासंघ झापाको अधिवेशन ११ पाैषमा हुँदै

बिर्तामोड। नेपाल पत्रकार महासंघ झापा शाखाको अधिवेशन यहि पाैष ११ गते काँकरभिट्टामा हुने भएको छ । महासंघको साेमबार बसेको बैठकले अधिवेशनको मिति तय गरेको हो । मंसिरभित्रै अधिवेशन गर्न भनिए पनि अधिवेशनका लागि आवश्यक तयारी...

ब्रबिम र सिताको आवाजमा ‘आत्तिन साम्माङील सुसाङबाइ’ सार्वजनिक

आन्छुमे नसान माङसेबुङ । मुन्धुमी गायकको रुपमा छवि बनाएका गायक तथा संगीतकार ब्रबिम सेर्मा लिम्बू र लोकप्रिय गायिका सिता सिंघक लिम्बूको कर्णप्रिय आवाजमा सजिएको पे्रमिल रोमान्टिक गीत ‘आत्तिन साम्माङील सुसाङबाइ’ भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ ।...

दमकमा ६ वटा आधारभुत स्वास्थ्य भवन बन्ने

दमक/ झापाको दमकमा ६ वटा आधारभुत स्वास्थ्य चौकी बन्ने भएकाे छ ।  दमककाे वडा नं. ३, ५, ७ र अन्य तीन स्थानमा ति आधारभुत स्वास्थ्य चौकी बनाउने तयारी थालिएकाे हाे । साेमबार देशै भरी स्वास्थ्य...