स्थानीय समाचार

झापामा एककाे कुटेर हत्या, संलग्न तीन जना पक्राउ

दमक/ झापाको मेचीनगर ४ का ५० बर्षीय पूर्ण बहादुर प्रधानको हत्या भएकाे छ । हत्यामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन । कुटपिट गरी हत्या गरेको आरोपमा स्थानीय २५ बर्षीय दिवस लुङगेली मगर,...

जसपा प्रदेश समितिको सपथ ग्रहण सम्पन्न

इटहरी। जनता समाजवादी पार्टी प्रदेश १ का मनोनित सदस्यहरु र विभिन्न निकायका प्रमुखहरुलाई आइतबार सपथ गराइएको छ । प्रदेश पार्टीको कार्यकारिणी बैठकको अवसर पारेर सपथ ग्रहण समारोह आयोजना गरिएको अध्यक्ष प्रवीण चाम्लिङले जानकारी दिए ।...

किरात धर्मगुरू लिङदेनको जन्मोत्सवमा सार्वजनिक विदा

माङसेबुङ।  इलामको माङसेबुङ गाउँपालिकाले किरात धर्मगुरु आत्मानन्द लिङदेनकाे ६७औं जन्मोत्सवमा सार्वजनिक विदा दिएको छ । गाउँपालिकाले मंसिर १८ गते किरात धर्मगुरु आत्मानन्द लिङदेनकाे जन्मोत्सवका दिन स्थानीयतहका सबै वाडहरू, स्कुल, स्वास्थ्य कार्यालय, वित्तिय, संघसंस्था सबै बन्द...

भद्रपुरबाट ब्राउनसुगर सहित दुई भारतीय पक्राउ

झापा। झापाको भद्रपुर-४ नरसिंह बगानबाट लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित दुई भारतिय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार गलगलिया-४ का १९ बर्षीय महमद जबर र सोही स्थानका ५९ बर्षीय ऐजुब महमद अली...

जामुनबारी सामुदायिक वनकाे अध्यक्षमा पुनः ख्याम सिटाैला निर्वाचित

कन्काई। झापाकाे कनकाईस्थित झापाकै नमुना बन जामुनबारी सामुदायिक बन उपभोक्ता समूहको अध्यक्षमा पुनः ख्याम सिटौला विजयी भएका छन् । उनी लोकतान्त्रिक प्यानलबाट निर्वाचित भएका हुन् ।   मुख्य ६ वटा पदका लागि शनिवार भएको निर्वाचनमा...