स्थानीय समाचार

चुलाचुलीमा १५ शैंयाकाे अस्पताल निर्माण गरिने

चुलाचुली। इलामको दक्षिणी क्षेत्रमा अवस्थित चुलाचुली गाउँपालिकामा अस्पताल निर्माण हुने भएको छ । १५ शैयाको उक्त अस्पतालको १ नम्वर प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री राम रानाद्वारा शिल्यान्यास हुने वताइएको छ । सबै...

चुलाचुलीमा यलम्बरकाे शालिक निर्माण अन्तिम चरणमा

चुलाचुली। ईलाम जिल्लाको दक्षिणी चुलाचुली गाउँपालिका २काे स्वामी चोकमा प्रथम किराँत राजा यलम्बर हाङको शालिक निर्माणको काम अन्तिम चरणमा पुगेको छ। प्रथम किराती राजा यलम्बरकाे पूर्ण कदकाे शालिक निर्माणकाे ९० प्रतिशत काम सकिन लागेकाे निर्माण...

झापामा थप दुइकाे काेराेनाबाट मृत्यु, जिल्लामा मर्नेकाे संख्या १०५ पुग्याे

दमक। झापाकाे दुइ स्थानीय तह विर्तामाेड नपा र शिवसताक्षी नपामा एक–एक गरी थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड ८ का ७२ वर्षिय गणेशबहादुर कार्की र शिवसताक्षी ९ का ७२...

दमकमा लैंगिक हिंसा विरुद्धकाे १६ दिन अभियानको भर्चुअल उद्घाटन

दमक/ झापाकाे दमक नगरपालिकाले  लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको आज उद्घाटन गरिएको छ । कार्यक्रम भर्चुअल माध्यमद्वारा उद्घाटन गरिएको नगरपालिकाले जनाएको छ । ‘लैंगिक हिंसा अन्त्यको प्रतिवद्धता, व्यक्ति समाज र सवैको ऐक्यवद्धता’ भन्ने नारा...

शुक्रबार दमक बजार बन्द

दमक/ आँउदो शुक्रबार दमक बजार बन्द हुने भएको छ । बर्षौदेखि प्रत्येक शुक्रबार दमक उद्योग बाणिज्य सघको आग्रहमा बजार बन्द हुँदै आएको थियो । चाडपर्व तथा कोभिड कारणले केहि महिनायता पनि दमक शुक्रबार पनि खुला...