स्थानीय समाचार

सताक्षी प्रेस क्लब अध्यक्षमा सेलीङ निर्वाचित, पत्रकार राई पुरस्कृत

दुधे।  शिवसताक्षीमा पत्रकारहरूद्वारा स्थापना भएकाे सताक्षी प्रेस क्लबको दोस्रो अधिवेशन सम्पन्न भएकाे छ । शनिबार दुधेमा भएकाे अधिवेशनले सतासी साप्ताहिक खबर पत्रिकाका कार्यकारी सम्पादक सेलिङ केसी आगामी २ वर्षका लागि अध्यक्षमा चुनिएका हुन् । दूधेस्थित...

बिर्तामोड नगरप्रमुख शिवाकोटीलाई कोरोना पुष्टि

बिर्तामोड । बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मेची प्रादेशिक अस्पताल भद्रपुरमा ३ दिन अघि स्वाव दिएर होमआइसोलेशनमा बस्दै आएका प्रमुख शिवाकोटीको पीसीआर रिपोर्ट आज शनिबार पोजेटिभ आएको हो ।...

आम्दा अस्पताल दमकमा गर्भवती महिलाको मृत्यु, गलत औषधी दिईएको परिवारको आरोप

दमक । दमकको आम्दा अस्पतालका स्वास्थ्यकर्मीले गलत औषधि दिएपछि गर्भवती महिलाको मृत्यु भएको परिवारले आरोप लगाएको छ । शुक्रबार साँझ सामान्य टाउको दुख्यो भनेपछि अस्पताल ल्याइएकी मोरङ शनिश्चरे १ की ३४ वर्षिया मनिता नेपालीको केहीबेरमै...

उर्लाबारी नगरपालिकाले बारुण यन्त्र ल्याउने

उर्लावारी । मोरङको उर्लाबारी नगरपालिकाले बारुण यन्त्र (दमकल) खरिद गर्ने  निर्णय गरेकाे छ । उर्लाबारी नगरपालिकाले दमकल खरिदका लागि आवश्यक टेण्डर प्रकृया अगाडी बढाएको जनाएको छ । अब चाडै नै उर्लाबारीबासीहरुले आगलागीका घटनामा तत्काल बारुण...

श्रीमती हत्या अभियाेग लागेका भण्डारी जेल चलान

झापा / श्रीमतीलाई हत्या गरेकाे अभियाेग लागेका झापा कमल गाउँपालिकाका ६४ वर्षिय भीम भण्डारीलाई जेल चलान गरिएको छ । झापा जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि झापा कारागार पठाएको हो । उनलाई घटना भएको तीन दिनपछि...