स्थानीय समाचार

पाँचथरको मिक्लाजुङमा लकडाउन

रबि। पाँचथरको मिक्लाजुङ् गाउँपालिकाले ६ जना कोरोना संक्रमितको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको पछि चिसोपानी पञ्चमी बजार, रबि बजार र सप्तमी बजार एक हप्ता लकडाउन गरेको छ । त्यसैगरी सो तीनवटा बजार जोड्ने राँके रबि भेडेटार...

मिक्लाजुङमा लडेर एकको मृत्यु

मृतकः राम बहादुर लावती रबि। पाँचथरको मिक्लाजुङ् ५ थुमथुमेमा मंगलबार साँझ एक पुरुषको भिरबाट लडेर मृत्यु भएको छ । मिक्लाजुङ् वडा नं. ५ थुमथुमे बस्ने अन्दाजी बर्ष ५३ का राम बहादुर लावतीको घर नजिकैको भिरबाट...

माङसेबुङका एक वृद्धको कोरोना संक्रमणबाट मृत्यु

इलाम। कोरोना भाइरसको संक्रमणबाट माङसेबुङ ६ का एक ६५ वर्षीय वृद्धको सोमबार राती मृत्यू भएको स्वास्थ्य कार्यालय इलामले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लैजादा उनमा कोरोना परीक्षण पोजेटिभ देखिएकाे हाे ।...

पाँचथरको कुम्मायक गाउँपालिका परेवा संरक्षणमा जुट्टदै

यासोक। पाँचथरको कुम्मायक गाउँपालिकाकाे यासोक बजारमा रहेको परेवाको गुँड तथा त्यहाँ रहेका परेवाको संरक्षणमा जुटेको बताएकाे छ। गाउँपालिकाको केन्द्र रहेको ऐतिहासिक यासोक बजारको मध्यभागमा अवस्थित परेवाको गुँड मर्मतसम्भार तथा त्यहाँ रहेका परेवाको संरक्षणका लागि गाउँपालिकाले...

चुलाचुली १ का वडाध्यक्ष पूर्ण लावती मोटरसाईकल दुर्घटनामा परि शक्त घाइते

दमक। इलाम चुलाचुली गाउँपालिका वडा नं. १ का वडाध्यक्ष पूर्ण लावती (ध्रुव) मोटरसाईकल दुर्घटनामा परि घाइते भएका छन् । उनको विर्तामोड स्थित बि.एण्ड सि. हस्पिटलमा उपचार भईरहेको छ । आइतबार साँझ घरतर्फ जाने क्रममा नजिकैको...