स्थानीय समाचार

दमकमा सुविधायुक्त “होटल नर्वदा” संचालनमा आयाे

दमक। दमकका युवा उद्यमी रुपक दाहालले दमक ४ को कृष्णमन्दिरमा दमककै सुविधा युक्त होटल नर्वदा संचालनमा ल्याएका छन् । संचालकः रूपक दाहाल विगत ५ बर्ष देखि निर्माण शुरु भएको होटल एक कार्यक्रम बिच बुधबार उद्घाटन...

ताप्लेजुङकाे टोलटोलमा लिम्बुवान मञ्च संगठित

ताप्लीजोङ। मञ्च अन्तर्गतको संघीय लिम्बवान मञ्च, नेपाल ताप्लीजोङ जिल्ला कार्य समितिको घरदैलो कार्यक्रम संगै टोलटोलमा लिम्बुवान संगठित हुँदै गएको जानकारी प्राप्त भएको छ । बुधबार साँझ आठराई–त्रिवेणी गाउँपालिका ३ साविक हाङपाङ ९ मावाथोकमा मञ्चका उपाध्यक्ष...

हाङ्पाङ् ताप्लेजुङमा लिम्बुवानको टोल समिति गठन

फुङ्लिङ्। आठराई त्रिवेणी ३ हाङ्पाङ्मा संघीय लिम्बुवान मञ्च नेपाल खुवा टोल समिति कुमार मावोहाङकाे अध्यक्षतामा २३ सदस्यीय समिति गठन भएको छ । संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला समिति ताप्लेजुङकाे घरदैलो कार्यक्रम अन्तर्गत साविक हाङ्पाङ् ५,...

शिवसताक्षीमा लिम्बुवान भोलेन्टियर्स गठन

शिवसताक्षी। झापा, शिवसताक्षीमा संघीय लिम्बुवान मञ्च, नेपाल अन्तर्गत लिम्बुवान भोलेन्टियर्स (एल.भी.) नगर कमाण्ड गठन भएको छ । कार्यक्रमका प्रमुख अतिथि मञ्चका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङ्द्वारा निर्वाचित कमाण्डरहरुलाई मञ्चको विधान र भोलेन्टियर्सको विनियम अनुसार कमाण्डरहरुलाई सफत...

भिम केरुङको ‘रातो भुइँ’ सार्वजनिक

दमक। झापाकाे कमल गाउँपालिका वडा नम्बर ७ गेउरिया निवासी भीम केरुङद्धारा लिखित ‘रातो भुइँ’ ؙ पुस्तक बुधबार एक कार्यक्रम बिच सार्वजनिक गरिएको छ । नेपाली समाज र राजनीतिलाई समेटेर लेखक केरुङले तयार गरेको पुस्तकको बुधबार...