स्थानीय समाचार

समाजवादी नयाँ शक्ति युवा, महिला समायोजन

धनकुटा/ तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी एकीकरण भएपछि उसको भातृ संगठन युवा र महिला संगठन पनि समायोजन हुने क्रम जारी छ। दुबै पार्टीको युवा र महिलाको धनकुटा जिल्लाको समायोजन कार्तिक २ गते...

जिल्ला प्रशासन झापाद्धारा राती ८ बजेदेखि निषेधाज्ञा, राती हिड्न प्रतिबन्ध

दमक/ दशैं शुरु भएको र जिल्लामा कोभिड १९ को संक्रमण समेत फैलिँदै गएको निष्कर्षसहित जिल्ला प्रशासन कार्यालय झापाले अाजबाट कोजाग्रत पूर्णिमा सम्म बेलुकी ८ देखि बिहान ५ बजेको समयमा निषेधाज्ञा जारी गरेको छ । प्रशासन...

याङ्वरकमा लिम्बुवानको प्रशिक्षण कार्यक्रम

पाँचथर/ पाँचथरको याङ्वरक गाउँपालिकामा संघीय लिम्बुवान मञ्च, नेपाल याङवरक गाउँपालिका समितिकाे एक दिने प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । शनिबार सम्पन्न प्रशिक्षण पाँचथर बहुमुखी क्याम्पसका प्राध्यापक तथा लिम्बुवानका युवा नेता मधुराज केरुङ्ले सहजीकरण गरेका...

कोरोनाबाट शिवसताक्षी र दमकका २ जनाको मृत्यु

झापा । झापाकाे शिवसताक्षी र दमकमा  थप दुई जना कोरोना संक्रमण संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक एक र अर्काे शिवसताक्षीका रहेका छन् । मृत्यु हुनेमा दमक नगरपालिका वडा नं ५ का ढुंगाना...

हिलिहाङमा सुमन योङहाङकाे अध्यक्षतामा ‘संघीय युवा मञ्च’ गठन

पाँचथर। पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. ३ पञ्चमीमा सुमन योङ्हाङ्को अध्यक्षतामा संघीय लिम्बुवान मञ्च, नेपालको युवा संगठन संघीय युवा मञ्च वडा कमिटी गठन भएको छ । शुक्रवार सम्पन्न भेलाले उपाध्यक्षमा पुजा माङ्युङ, सचिवमा अनिश योङ्हाङ,...