स्थानीय समाचार

ताप्लेजुङमा साँस्कृतिक पुर्नजागरण अभियान समिति गठनसंगै पहिलाे चरणकाे अभियान सम्पन्न

ताप्लेजुङ। सहअस्तित्वलाई स्वीकार गर्दै, प्राकृतिक, मौलिक नामको संरक्षण, खोज तथा अनुसन्धान गर्ने उद्धेश्यले सञ्चालित साँस्कृतिक पुर्नजागरण अभियानले बुधबार ताप्लेजुङमा समिति गठन गरेसंगै पहिलाे चरणकाे अभियान सम्पन्न भएकाे छ । ज्ञानु फुरुम्बो चरपेको संयोजकत्वमा बिभिन्न बिभागसहित...

राष्ट्रिय बहुमुखी सहकारीको साधारणसभा शुभारम्भ

दमक। दमक–८ स्थित दुइ दशक यात्रा पार गरिसकेकाे राष्ट्रिय बहुमुखी सहकारी संस्थाको २१ औं बार्षिक साधारणसभा आजबाट शुभारम्भ भएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउदै संस्थाले आउदो कार्तिक ४ गते समापन हुने गरि साधारणसभा शुरु...

द एभरेष्ट शाकोसको साधारणसभा सम्पन्न

दमक। दमक ६ मा मुख्य कार्यालय रहेको द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले नवौ बार्षिक साधारणसभा आज सम्पन्न गरेको छ संस्थाको कार्यालयमा एक कार्यक्रम गरि यसवर्षको साधारणसभा औपचारिक रुपमा सम्पन्न गरिएको व्यवस्थापक नवराज वाँस्तोलाले...

विश्वासिलोको नवौ बार्षिक साधारणसभा सम्पन्न

दमक । स्थानीय युवा व्यवसायीहरुको सक्रियतामा सञ्चालनमा आएको दमक ६ स्थित पिपल चौकमा रहेको विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले बिहिबार नवौ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाको आफ्नै कार्यालयमा आयोजित साधारणसभा यसवर्ष कोरोना...

हरप्रहरकर्मी फियाक “नारी सञ्चार गृह”काे सचिवमा सर्वसम्मत चयन

झापा । झापामा महिला सञ्चारकर्मीहरूको संगठन नारी सञ्चार गृहको सचिवमा हरप्रहरकर्मी संवाददाता भुमिका लिम्बू फियाक चयन भएकी छन् । झापाको विर्तामाेडमा सम्पन्न नारी सञ्चार गृहको अधिवेशनबाट फियाक सर्वसम्मत चयन भएकी हुन् । गृहको अध्यक्षमा भीमा शिवाकोटी...