स्थानीय समाचार

लिम्बुवानको वडा प्रशिक्षण कार्यक्रम सम्पन्न

मेयङलुङ/ संघीय लिम्बुवान मञ्च, नेपालको मेयङलुङ नगरपालिका वडा नं. ५ स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । वडा समितिको आयोजनामा संचालन भएको प्रशिक्षण कार्यक्रम नेतृत्व बिकास र समय सामयिक राजनीति तथा मञ्चको आगामी रणनीति बारे...

साङ्वा वंश उत्थान संघ केन्द्रीय समितिको प्रथम साधारणसभा सम्पन्न

साङ्वा वंश उत्थान संघ केन्द्रीय कार्य समितिको प्रथम साधारण सभा तेह्रथुमको छथरमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दिल साङ्वाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साङ्वा वंश उत्थान संघ झापा, धनकुटा, पाँचथर समितिका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता...

भिसी प्रतिष्ठानको अध्यक्षमा मोहनमाङ थेवे निर्वाचित

दमक, १० पुष । दमक–६ स्थित किरात युमा माङ्गहिम तथा क्या. भिसी राम बहादुर बेघा लिम्बू प्रतिष्ठानको तेस्रो अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले मोहनमाङ थेवेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।...

महासंघ झापाको ३३औं स्थापना दिवसको अवसरमा अन्तरक्रिया

विर्तामोड । झापाको पत्रकारितालाई जिम्मेवार र जवाफदेही बनाउन सबै एक जुट हुनुपर्नेमा जोड दिइएको छ । पछिल्लो समय पत्रकारिता क्षेत्रमा विकृति बढेको भन्दै अग्रज पत्रकारहरुले चिन्ता ब्यक्त गरेका थिए । नेपाल पत्रकार महासंघ झापाले आयोजना...

दमक उद्योग वाणिज्य संघको ३०औं बार्षिक साधारण सम्पन्न

दमक, ९ पुष । दमकस्थित दमक उद्योग वाणिज्य संघको ३० औं बार्षिक साधारण सभा सम्पन भएको छ । उक्त सभाको अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । संघले बर्षेनी प्रदान गर्दै आएको...