स्थानीय समाचार

चासोक तङनाममा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न

मिक्लाजुङ, ७ पुष । मिक्लाजुङ ४ स्थित सिलामसाक्मा चौकमा येले तङवे ५०८१ को अवसरमा बृहत चासोक तङनाम साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । किरात याक्थुम चुम्लुङ मिक्लाजुङ ४ को आयोजनामा सिलामसाकमा चोक डाङडुङेमा बृहत सांगीतिक...

छथरको हाङमालुङमामा मनाए चासोक तङ्नाम

तेह्रथुम, ६ पौष । नेपालको पूर्व क्षेत्रमा मूल थाकथलो भई संसारका विभिन्न क्षेत्रमा छरिएर बसोवास गरेका लिम्बू समुदायहरुले आफ्नो मौलिक चाड चासोक तङ्नाम् हरेक वर्षको मंसिरे पूर्णिमाको दिनदेखि ३÷४ दिनसम्म हर्सोल्लासका साथ मनाउने गर्दछन् ।...

दमकमा नेपाली उपभोक्ता संरक्षण महासंघ गठन

दमक, ५ पुस । कालोबजारी तथा समाजमा रहेका विकृतिहरु बिरुद्ध आवाज उठाउन स्वतन्त्र निकायको रुपमा गृहमन्त्रालय मार्फत उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय सहितको रायमा स्थापित नेपाली उपभोक्ता संरक्षण महासंघको प्रदेश १ कार्य समिति गठन भएको...

साङ्वा वंश उत्थान संघ सुनसरीको प्रथम साधारण सभा सम्पन्न

धरान, सुनसरी ३ पौष । साङ्वा वंश उत्थान संघ सुनसरी शाखाको प्रथम साधारण सभा धरानमा सम्पन्न भएको छ । सभाका प्रमुख अतिथि केन्द्रिय अध्यक्ष दिल साङ्वाले सभालाई उद्घाटन गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि साङवाले...

कियाचु दमकले चासोक मनाउने

दमक, ३ पुष । किरात याक्थुङ् चुम्लुङ् दमक नगर समितिले चासोक तङनाम भव्य रुपले मनाउने भएको छ । दमकस्थित किरात भवनमा आइतबार किरात सांस्कृतिक परम्परा अनुसार चार्ड मनाउन लागेको हो । चुम्लुङका नगर अध्यक्ष देवेन्द्र...