स्थानीय समाचार

पत्रकार ढकालद्वारा उपचार काेषमा सहयाेग प्रदान

झापा । पत्रकार नरेन्द्र ढकालले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको ‘पत्रकार सहारा उपचार कोष’मा २५ हजार २५ रुपैयाँ प्रदान गरेका छन्। आफ्नो जन्मदिनको अवसरमा पूर्वाञ्चलको अनलाइन शाखाका समाचार संयोजक ढकालले उपचार कोषका लागि उक्त...

लिम्बुवान मञ्चको छथर अध्यक्ष बने दिपेन तुम्खेवा

छथर, तेह्रथुम । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान मञ्च, नेपाल छथर गाउँपालिका अध्यक्षमा दिपेन तुम्खेवा चयन भएका छन् । गत शनिबार छथर गाउँपालिका कार्य समितिको तेस्रो अधिवेशनले तुम्खेवाको अध्यक्षतामा २४ सदस्यीय कार्य समिति...

फोनिज झापा शाखाको छैठौं अधिवेशन मंसिर २५ मा हुने

  दमक, २ मंसिर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाको छैंटौं अधिवेशन यहि मंसिर २५ गते शनिबार हुने भएको छ । फोनिज संघीय समितिको निर्णय अनुसार फोनिज झापा शाखाको बुधबार बिर्तामोडमा सम्पन्न...

लिम्बुवानको कन्काई वडा अध्यक्षमा महेन्द्र कन्दङवा

कन्काई, ३० कार्तिक । संघीय लिम्बुवान मञ्च, नेपाल कनकाई वडा ७ कार्य समितिको तेस्रो अधिवेशन सम्पन्न भएको छ । मंगलबार किरातेश्वर माङहिमस्थित सभाहलमा सम्पन्न अधिवेशनले महेन्द्र कन्दङवाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको...

लिम्बुवान दमकको अध्यक्षमा पुनः लोरिङदेन

दमक, २९ कार्तिक । संघीय लिम्बुवान मञ्च, नेपाल दमक नगरको चौथो अधिवेशन सोमबार किरातभवनस्थित सभाहलमा सम्पन्न भएको छ । मञ्चका प्रान्तीय उपाध्यक्ष सुरेन्द्र लिम्बु नोनामको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले पुनः अध्यक्षमा याम लोरिङदेन लिम्बुलाई निर्वाचित...