स्थानीय समाचार

किशानचौक–टाँडी रमिते सडक अन्तर्गत सडकमा कालोपत्रे

मिक्सन मिभक मिक्लाजुङ, मोरङ । मोरङकाे मिक्लाजुङ ६स्थित किसानचौक टाँडी रमिते सडक मिक्लुखोलाबाट प्रदेश १ सरकारको प्राथमिकतामा रहेको कालोपत्रे गर्ने काम शुरु भएको छ । बिश्वब्यापी फैलिएको कोभिडका कारण सडक निर्माणका काम केही समय रोकिएपनि...

दमकमा युमासाम्यो महासभा नेपाल संगठित

दमक, १७ कार्तिक/युमा साम्यो महासभा नेपालले दमकमा नगर समिति गठन गरेको छ । बुधबार दमकस्थित युमा साम्यो महासभा नेपालका केन्द्रीय अध्यक्ष देवेन्द्र वनेम फागोको प्रमुख आतिथ्यतामा समिति गठन भएको हो । भेलाले गजेन्द्र वनेम फागोको...

दमकको शोरुमबाट छ जनाले टिभीएसको लाखौ उपहार जिते

लिख संवाददाता, १७ कार्तिक । विश्वव्यापी रुपमा टू–ह्वीलर तथा थ्री–ह्वीलरको ख्यातिप्राप्त निर्माता कम्पनी, टिभिएस मोटर कम्पनीले दशैतिहार उपहार कार्यक्रम अन्तर्गत दमकका ६ जनाले लाखौ रुपैयाँको उपहार जितेका छन् । उक्त कम्पन्नीको दमकका लागि आधिकारिक विक्रेता...

लिम्बु भाषाको गीत ‘हुक्फोलोफोलो’ को भिडियो छायाङकन

पान्थर, १७ कात्तिक । लिम्बु भाषाको गीत ‘हुक्फोलोफोलो’ को छायाङकन मंगलबार सम्पन्न भएको छ । उक्त गीतलाई पान्थरका चर्चित युवा निर्देशक सागर केरुङ्ले निर्देशन गरेका हुन् । पान्थरको ऐतिहासिक तथा पर्यटकीय स्थल सुम्हा?लुङ, नाम्फुन्यक, तिल्लिजङ,...

मिस झापाको उपाधि सेबिकालाई

झापा, १६ कात्तिक । वीरता जेसीजद्धारा आयोजित दोस्रो संस्करणको मिस झापाको उपाधि बिर्तामोडकी सेबिका श्रेष्ठले जितेकी छन् । उपाधिसंगै सेबिकाले स्कुटर पाएकी छिन् । त्यस्तै फ्रस्ट रनरअपमा बुद्धशान्तिकी सबिना बस्नेत र सेकेन्ड रनरअपमा मेचिनगरकी रुक्सुम...