
महासंघ अध्यक्ष गिरीद्वारा जन्मोत्सवमा पत्रकार उपचार कोषलाई सहयोग प्रदान
विर्तामोड, १८ असोज । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एवम् पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक एकराज गिरीले आफ्नो जन्मोत्सवको अवसरमा पत्रकार उपचार कोषलाई सहयोग प्रदान गरेका छन् । सोमबार गिरीले पत्रकार सहारा उपचार कोषमा २५ हजार...