मुख्य समाचार सबै 

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका

स्थानीय समाचार सबै

राष्ट्रिय बहुमुखी साकोस अध्यक्षमा पुनः लछुदास राई

दमक, ११ असोज । झापाको दमक–८ स्थित कार्यालय रहेको राष्ट्रिय बहुमुखी सहकारी संस्था (साकोस)को सञ्चालक समितिको अध्यक्षमा पुनः लछुदास राई (एलडी ) निर्वाचित भएका छन् । संस्थाको २६औं चुनावी बार्षिक साधारणसभाको निर्वाचन कार्यक्रमबाट राईको अध्यक्षतामा...

सुशिल लिम्बु मोरोहाङको अध्यक्षतामा लिम्बु पत्रकार संघ इलाम गठन

दमक, १७ भदौं । लिम्बू पत्रकार संघ जिल्ला कार्य समिति इलामको चौँथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । इलामस्थित नेपाल आदिवासी जनजाति महासंघको सभाहलमा आयोजित अधिवेशनको बन्दसत्रबाट सुशिल मोराहाङको अध्यक्षतामा नयाँ समिति गठन गरिएको हो...

चुलाचुली गाउँपालिकाले सहिद स्मृति पार्क र परिवारका लागि सुविधा दिने

दमक, १५ भदाैं । इलामको चुलाचुली गाउँपालिकाले सशस्त्र युद्धमा मारिएका सहिदहरुको सम्मानमा सहिद स्मृति पार्क निर्माण गर्ने भएको छ । पार्क भित्र सहिदहरुका अर्धकदका शालिक निर्माण गरिनेछ । गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले दश बर्षे सशस्त्र...

फाक्फाेकथुममा भूमिसम्बन्धी समस्या समाधानका लागि भदाैं १३ गतेबाट आवेदन संकलन सुरु

दमक, १२ भदाैं । नेपाल सरकार अन्तर्गत भूमिसम्बन्धी समस्या समाधान आयोग, इलामका अध्यक्ष प्रकाश अधिकारी नेतृत्वको टोली फाकफोकथुम गाउँपालिकामा पुगेको छ । गाउँपालिकाका अध्यक्ष दिपेन्द्र खनालको अध्यक्षतामा आयोगको टोली र गाउँपालिमा टिमबीच संयुक्त विशेष बैठक...

केर्खामा समावेशी महिला शसक्तिकरणको तिज विशेष कार्यक्रम सम्पन्न

बसन्त राज सुब्बा कमल, ११ भदौं/ झापाको कमल गाउँपालिकास्थित केर्खा बजारमा हिन्दु नेपाली महिलाहरुको हरितालिका तीज भव्य मनाएको छ । मंगलबार समावेसी महिला शसक्तिकरण केन्द्रको आयोजनामा हरके बर्ष मनाउदै आएको तिज विशेष कार्यक्रम यस वर्ष...

राजनीति सबै

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जना विदेश जान नपाउने

काठमाडौं, १४ असोज । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उहाँकै मन्त्रिपरिषद्का गृहमन्त्री रमेश लेखकसहित पाँच जनाले तत्काल विदेश जान नपाउने भएका छन् । यसरी विदेश जान रोक लगाइएकोमा पूर्वगृहसचिव गोकर्णमणि दुवाडी,...

प्रधानमन्त्री र निर्वाचन आयोग बिच फागुन २१ मा गर्ने निर्वाचन बारे छलफल

काठमाडौं, ८ असोज । प्रधानमन्त्री शुसीला कार्कीज्यू र निर्वाचन आयोगका पदाधिकारी बिच मन्त्रीपरिषदको कार्यालयमा भेटवार्ता भएको छ । मंगलबार भएको भेटमा फाल्गुन २१ गते सम्पन्नहुने प्रतिनिधिसभा निर्वाचन बारे छलफल भएको हो । छलफलमा सम्माननीय प्रधानमन्त्रीज्यूले...

संविधान २०७२ विभेदकारी संविधान हो – प्रा.डा. महेन्द्र लावती 

ललितपुर, २ असोज । संयुक्त पहिचानवादी मोर्चाका संयोजक प्राध्यापक डाक्टर महेन्द्र लावतीले २०७२ को संविधान विभेदकारी भएको बताएका छन् । संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेखिएपनि कागजी अक्षरमा मात्र सिमित रहेको स्पष्ट रहेको छ ।...

जेनजी नेपालकाे एक समूहले सात माग राख्दै गृहमन्त्रीलाइ बुझाए ज्ञापनपत्र

काठमाडाैं,२ असाेज । जेनजीको पचास प्रतिशत सहभागिता माग गर्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई जेनजी आन्दोलनको एउटा समूहले सरकारमा साँत बुँदे  ज्ञापनपत्र बुझाएको छ। बिहीबार गृहमन्त्नी अर्याललाई भेटेर जस्मिन ओझा नेतृत्वको ‘जेनजी नेपाल’ समूहले सरकारमा जेन–जीको ५०...

जेनजी आन्दोलन आदिवासी मुद्दा प्रति उदासिन रहेकाे भन्दै जेनजी आदिवासी परामर्शमा जुट्दै

 काठमाडाैं, १ असाेज । भ्रष्ट्रचार, परिवारवाद, नाताबादको विरोधमा सुरु भएको जेएनजीको आन्दोलनको परिणाम संस्थागत गरिरहँदा सोही आन्दोलनमा सहभागी आदिवासी जेएनजीहरु भने अन्यौलमा परेको देखिएको छ । खास गरेर मूलधारको जेएनजीको आन्दोलनमा आदिवासीको सवाल समेट्न नसकेकोमा...

Jetha 5

अर्थ सबै

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

अर्थमन्त्रालयले गर्याे ‘भौतिक पुननिर्माण कोष’मा रकम जम्मा गर्न अपिल

काठमाडाैं, ८ असाेज । अर्थ मन्त्रालयले गत भदौ २३ र २४ गते देशभर आगो दन्केर भएको भौतिक पूर्वाधार निर्माणको लागि भन्दै सहयोगको याचना गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै  राष्ट्रिय बाणिज्य बैंकको सिंहदरबार...

प्रवासीबाट पत्रकार सेर्मालाइ उपचारकालागि १ लाख ५८ हजार ७ सय उनासी रुपैयाँ आर्थिक सहयोग

ललितपुर, १८ भदाैं । पाँचथरका क्यानसर पीडित अग्रज पत्रकार कविन्द्र सेर्माको उपचारको लागि प्रवासी नेपालीहरुले सहयोग गरेका छन् । सेर्माको उपचारको लागि मलेसिया र पोल्याण्डका नेपालीहरुले १ लाख ५८ हजार ७७९ रुपैयाँ आर्थिक सहयोग गरेका...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

एक करोड रुपैयाँको बिष्णुदत्त–सरस्वती आङबुहाङ प्राज्ञिक कोष घोषणा

ललितपुर, १० जेठ । लिम्बु/याक्थुङ र लिम्बुवानको भाषा, साहित्य, संस्कार, संस्कृति र इतिहास सम्बन्धी अध्ययन, अनुसन्धान कार्यलाई युवाहरुमा थप हौसला प्रदान गर्न सहयोग पुराउन एक करोड रुपैयाँको बिष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक कोष घोषणा भएको छ ।...

खेलकुद सबै

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

शुक्रबार, ०१ कार्तिक, २०८२

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका...

विचार/ब्लग सबै
कृषि सबै
विश्व/प्रवास सबै
विज्ञान प्रविधि सबै
संस्कृति सबै
सहकारी सबै
भाषा/साहित्य सबै